मोदीको नेपाल भ्रमणः यसरी सिगारिदै छ संसद भवन (फोटो फिचर)

389
  •  
  •  
  •  

काठमाडौं, १६ साउन (ओएनएस) : भरतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको मुख्य आकर्षणको बिषय बनेको व्यबस्थापिका संसदमा संवोधनका लागि धमाधम तयारी भइरहेको छ । संसद परिसर ध्वजा पताकालले सिंगारिएको छ ।

भारतीय प्रधानमन्त्रीको विशेष संवोधनका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मर्मत संभारको काम भइरहेको छ । प्रधानमन्त्री मोदी आइतवार अपरान्ह ४ : २५ मा संसद भवन पुग्ने छन् । त्यस अघि नै सभासदहरुलाइ ३: ४५ बजे आफ्नो सिटमा आशन ग्रहण गर्न भनिएको छ ।

व्यबस्थापिका संसदको शुक्रवारको बैठकमा सभामुख सुवास नेम्वाङले भारतीय प्रधाामन्त्री मोदीको संसदलाइ संवोधन गर्ने कार्यक्रमबारे सभासद्लाइ जानकारी गराएका हुन् ।

bicc 5 bicc 1 bicc 2 bicc 3 bicc 4


  •  
  •  
  •