नेपाल भ्रमण सकेर मोदी फर्किए 

236
  •  
  •  
  •  

काठमाडौं, १९ साउन (ओएनएस)  : ३० घण्टाको व्यस्त कार्यसूचीसहित नेपाल बसाई सकेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्केका छन् । आईतबार बिहान काठमाडौ ओर्लेका मोदी सोमबार साँझ स्वदेश फर्केका हुन् ।

प्रधानमन्त्री सुशील कोइरालाले मोदीलाई त्रिभुवन अन्तराष्टिय बिमानस्थलमा बिदाइ गरेका छन् । आगामी कात्तिक तेस्रो साता हुने सार्क सम्मेलनमा सहभागि हुन मोदी नेपाल आउने छन् ।


  •  
  •  
  •