संसदमा नेपालीमा सम्बोधन, मन्त्रमुग्ध पारे मोदीले

286
  •  
  •  
  •  

काठमाडौं, १८ साउन (ओएनएस) : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसद बैठकलाई संवोधन गरिरहेका छन् । नेपाली स.सदलाई सम्बोधन गर्ने उनी पहिलो विदेशी सरकार प्रमुख हुन  ।  माननीय सभामुख भनेर सुरु गरे सम्बोधन । उनले पनि नेपाली भाषाबाट सम्बोन सुरु गरेका छन् । । उनले आफू धेरै पहिला नेपाल आएको सम्बोधन गर्दै छन् ।


  •  
  •  
  •