काठमाडौं, १८ साउन (ओएनएस) : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसद बैठकलाई संवोधन गरिरहेका छन् । नेपाली स.सदलाई सम्बोधन गर्ने उनी पहिलो विदेशी सरकार प्रमुख हुन । माननीय सभामुख भनेर सुरु गरे सम्बोधन । उनले पनि नेपाली भाषाबाट सम्बोन सुरु गरेका छन् । । उनले आफू धेरै पहिला नेपाल आएको सम्बोधन गर्दै छन् ।