भारतीय प्रधानमन्त्री मोदी आइपुगे काठमाडौं

200
  •  
  •  
  •  

Modiकाठमाडौं, ९ मंसिर (ओएनएस)  : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी १८ औं सार्क शिखर सम्मेलनमा भाग लिन काठमाडौं आइपुगेका छन् ।

यसअघि सवा ३ मा काठमाडौं आइपुग्ने बताइए पनि मोदी इण्डियन एयर फोर्सको विमानबाट पौने तीन बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमा अवतरण गरेका हुन् । मोदीलार्य उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम लगायतका सरकारका उच्च पदस्थ अधिकारीहरुले स्वागत गरेका थिए ।

उनको सम्मानमा नेपाली सेनाले राष्ट्रिय गानसहित सलामी अर्पण गरेका थिए । मोदीले यसअघि गत साउनमा पनि नेपालको भ्रमण गरेका थिए ।

भोलिदेखि सुरु हुने सम्मेलनमा भाग लिनुअघि मोदीले आज राजधानीका बिभिन्न कार्यक्रममा भाग लिदैछन् ।


  •  
  •  
  •  

Comments are closed.