मोदी विकासको मन्त्र ‘एचआईटी’

164
  •  
  •  
  •  

काठमाडौं, १८ साउन (ओएनएस) :  संसदलाई सम्बोधन गर्दै तीनवटा क्षेत्रमा भारत सहयोग गर्न तयार रहेको बताएका छन् । उनले हित (एचआईटी)बाट नेपालको विकास हुन सक्ने बताए । उनले हावेज, इन्फर्मेसनवेज र ट्रान्सिमसनवेजबाट नेपालको विकास हुन सक्ने बताए ।

उनले नेपालको विकास पर्यटनबाट पनि हुन सक्ने बताए । उनले भगवान गौतम बुद्धको जन्मस्थल नेपालमै रहेको उल्लेख गर्दै यसलाई विश्वसँग जोडन सके ठूलो मात्रामा पर्यटक आउने बताए । उनले एडभन्चर पर्यटनका लागि नेपालभन्दा उत्कृष्ट देश अरु कोही पनि मुलुक नभएको बताए । उनले नेपालमा भारतका सवा करोड जनता आउन चाहेको जनाए ।


  •  
  •  
  •