मोदीले दिए २ ओटा हेलिकप्टर

90
  •  
  •  
  •  

काठमाडौं, ९ मंसिर (ओएनएस)  : भारतीय प्रधानमन्त्री मोदीले युद्वमा प्रयोग गरिने २ ओटा सैनिक हेलिकप्टर नेपाललाई प्रदान गरेका छन् ।

सैनिक मञ्च टुँडीखेलमा आयोजीत एक कार्यक्रममा उनले नेपाली सेनालाई हेलिकप्टर प्रदान गरे । एएलएच ध्रुब मार्क थ्री हेलिकप्टर ती १४ सिट क्षमताका छन् ।

युद्वमा प्रयोग गरिने यी हेलिकप्टरबाट नेपाली सेनाको सैन्य क्षमता बृद्वि हुने विश्वास गरिएको  मोदीले  बताए ।


  •  
  •  
  •  

Comments are closed.