अचानक मोवाइलमा समस्या

140
  •  
  •  
  •  

cyber_crime_teenagers_using_mobile_काठमाडौं २० माघ (ओएनएस) नेपाल टेलिकमको मोबाइल फोनमा अचानक समस्या आएको छ । पोष्टपेड, प्रिपेड, स्काइ फोनमा रातिदेखि नै समस्या आएपछि फोन लाग्न समस्या भएको छ । फोन गर्दा नलाग्ने र व्यस्त टोन आउने भएकाले अति समस्या देखिएको छ ।

राती जरुरी काम पर्नेहरुलाई कठिनाई भएको छ । बिहानसम्म पनि समस्या कायम छ ।


  •  
  •  
  •