‘मिस ग्लोबल इन्टरनेशनल’ सुन्दरीहरु (फोटोफिचर)

265
  •  
  •  
  •  

कबिन अधिकारी १८ भदौ (ओएनएस) : मिस ग्लोबल इन्टरनेसनल बिजेता निशा पाठक (बिचमा) साथमा फस्ट रनरअप सुस्मिता रेग्मी र सेकेन्ड रनरअप अर्चना पन्थी । निशाले २३ प्रतिस्पर्धीलाई उछिन्दै दुई लाख नगद सहित ट्रफी हात पारे्कीछन् । उनी आयोजक संस्था मोडल ग्लोबल भिजास्को ब्रान्ड एम्बास्डर हुनुका साथै नेपाली क्रिकेट कप्तान पारस खड्कासँग एक बिज्ञापनमा अभिनय गर्ने मौका पाृउनेछिन् । त्यस्तै फस्ट रनरअप अर्चना सुस्मिता रेग्मीले ६० हजार नगद प्राप्त गरेकीछिन् । सेकेन्ड रनरअप अर्चना पन्थीले तीस हजार नगद पाइन् ।

निशा पाठकले अन्य २३ जनालाई उछिन्दै उपाधी आफ्नो कब्जामा पारिन् । – See more at: http://www.onlinekhabar.com/2014/09/185819/#sthash.m9niuMow.dpuf

IMG_6632 copy(1)

IMG_6539 copy

IMG_6583 copy

IMG_6533

IMG_6536 copy(1)

  •  
  •  
  •