चिनिया राष्ट्रपतिको नाम टेलिभिजनमा गलत पढेपछि…

122
  •  
  •  
  •  

भारतीय च्यानल दुरदर्शन टेलिभिजनले चिनिया राष्ट्रपतिको नामको गलत पढेको भन्दै समाचारवाचिकालाई पदबाट हटाएको छ ।

समाचारबाचिका अर्चना दत्तले चीनको राष्ट्रपति शी जीनपींगको नाम गलत उच्चारण गरेका कारण समाचारवाचिकाबाट हटाएको टेलिभिजनले जनाएको छ ।

उनले शी (एक्सआई) जीनपींग लाई समाचार वाचन गर्ने क्रममा ‘एलेवन’ जिनपिंग उच्चारण गरेकी थिइन् ।  एजेन्सी


  •  
  •  
  •  

Comments are closed.