मृगौला, क्यान्सरलगायत दीर्घरोगबाट पीडित नागरिकलाई ५ हजार रुपैयाँ उपलब्ध गराइने

62
  •  
  •  
  •  

काठमाडौं ।  मृगौला, क्यान्सरलगायत दीर्घरोगबाट पीडित नागरिकलाई ५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । यसका लागि १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको अर्थमन्त्री जनार्दन शर्माले बताए ।


  •  
  •  
  •