मृगौला, क्यान्सरलगायत दीर्घरोगबाट पीडित नागरिकलाई ५ हजार रुपैयाँ उपलब्ध गराइने May 29, 2022 62 Tweet काठमाडौं । मृगौला, क्यान्सरलगायत दीर्घरोगबाट पीडित नागरिकलाई ५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । यसका लागि १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको अर्थमन्त्री जनार्दन शर्माले बताए । Tweet सम्बन्धित सामग्रीलेखकद्वारा अरु समाचार भरतपुर महानगरकाे बजेट पाँच अर्ब ७४ करोड(पूर्णपाठ) प्रहरीका १७ एसएसपी डीआईजीमा सिफारिस, पहिलो नम्बरमा कुँवर (सूची) न्यायाधीश कोइरालामाथि छानबिन गर्न समिति गठन