रक्षामन्त्री–चीनियाँ राजदूत भेट

56
  •  
  •  
  •  


काठमाडौं । रक्षामन्त्री डा. मिनेन्द्र रिजालसंग नेपालस्थित चीनियाँ राजदूत होउ यान्छीले बुधबार भेटवार्ता गरेकी छन् ।

रक्षा मन्त्रालयमा भएको भेटमा दुई देशको आपसी हित, रक्षा तथा परराष्ट्र सम्वन्ध लगायतका विषयमा कुराकानी भएको रक्षा मन्त्रालयले जनाएको छ ।


  •  
  •  
  •