प्रशान्त तामाङलाई वर्खास्त गरिएकोमा मन्त्री निधी दुःखी

137
  •  
  •  
  •  

काठमाडौं, २१ असार (ओएनएस) । दार्जिलिङ निवासी भारतीय गायक प्रशान्त तामाङलाई भारतीय प्रहरी सेवाबाट वर्खास्त गरिएपछि नेपालका मन्त्रीले दुःख प्रकट गरेका छन् । भौतिक योजना मन्त्री विमलेन्द्र निधीले शनिबार आफ्नो ट्वीटरमा ट्वीट गरेर यस्तो दुःख प्रकट गरेका हुन् ।
उनले लेखेका छन्, ‘प्रशान्त तामाङलाई सेवाबाट वर्खास्त गरिनु अवाञ्छनीय हो, त्यसको स्थानमा अन्य कारबाही पनि गर्न सकिन्थ्यो ।’ उनले सेवाबाटै हटाउनु उचित नभएको बरु अन्य कारबाही गरेको भए हुने भन्दै ट्वीट गरेपछि त्यसको पक्ष/विपक्षमा ट्वीट भएका छन् । कसैले स्वाभिवक ट्वीट भनेका छन् भने कसैले कडा प्रतिक्रिया दिएका छन् ।

मन्त्री निधीको ट्वीट जस्ताको तस्तै :

termination from the job to Prashant Tamang is very undesirable news. any solution would be apreciable.


  •  
  •  
  •