बजारमा आयो माइक्रोम्याक्सको सीडीएस मोवाइल

58
  •  
  •  
  •  

micromax-c210-mobileकाठमाडौं, २४ भदौ (ओएनएस) ः माइक्रोम्याक्सको सीडीएम मोवाइल फोन नेपाली बजारमा आएको छ ।

मोडियम सपोर्ट भएको सी २१० मोडलको यो मोवाइलको नेटवर्क राम्रो भएको कम्पनीले जानकारी दिएको छ । यो मोवाइलको  बजार  मूल्य २ हजार ९ सय ७६ रुपैयाँ तोकिएको छ ।डिजिटल क्यामरा, एफएम रेडियो यसका विशेषता हुन् ।

यसले ४ जीवीसम्मको मेमोरी कार्ड सपोर्ट गर्छ ।

यसमा युएसवी कनेक्टीभीटी,व्लुटुथ,टर्चलाइटलगायत सुविधाहरु रहेका छन् ।


  •  
  •  
  •