माइकल ज्याक्सनको नयाँ भिडियो ट्विटरमा सार्वजनिक

261
  •  
  •  
  •  

काठमाडौं १ भदौ (ओएनएस) : दिवंगत गायक माइकल ज्याक्सनका प्रशंसकलाई खुसिको खवर सार्वजनिक भएकोछ । माइक्रोब्लोगिंग साइट ट्विटर मार्फत जैक्सनको नयाँ भिडियो सार्वजनिक भएको हो । गायकको ट्विटर एकाउन्ट मार्फत, ‘अ प्लेस विथ नो होम’ नामक भिडियो रिलिज भएको हो । योसँगै सोसल साइट मार्फत पहिलो पटक प्रिमियर भएको भिडियो यसैलाई मानिएको छ ।

michleकेवल १२ घण्टाका लागि लञ्च गरिएको भिडियो चाडैनै सार्वजनिक गर्ने प्रशारण सस्थाले जनाएको छ । टिव्टर प्रवक्ता शैवन चाल्र्सका अनुसार अमेरिकामा संगित ट्विटर मार्फत बढी सुनिने भएकाले माइकल ज्याक्सनका फ्यानलाई टिव्टरमा मार्फत कोशेली दिइएको हो ।


  •  
  •  
  •