‘मेरी कोम’ मा सुनिलसँग प्रियंकाको लगाव (भिडियो)

421
  •  
  •  
  •  

काठमडौं, ७ साउन (ओएनएस) : बलिउड मनिषा कोईराला पछि अभिनयमा स्थान पाउने कलाकारमा गनिने भएकाछन्, अभिनेता सुनिल थापा । प्रियंका चोपडा र थापाको मूख्य भूमिका रहेको सिनेमा ‘मेरी कोम’ को ट्रेलर सार्वजनिक भएको छ ।

भारतिय चर्चित बक्सर मेरी कोमको जीवनीमा आधारित फिल्ममा थापाले कोमको गुरुको भूमिका निर्वाह गरेकाछन् । हालै सार्वजनिक भएको ट्रेलरमा थापालाई शसक्त तरिकाले समेटिएको छ । यो सिनेमा सेप्टेम्वरमा प्रदर्शनमा आउने भएको छ ।


  •  
  •  
  •