श्वेता ‘विचारी’ होइन ‘बोल्ड’ भएर आउ

131
  •  
  •  
  •  

प्रिय बहिनि श्वेता म तिमीलाई त्यो कुरा भुलिदेउ भन्दिन किनकि भुल्न सजिलो छैन ।  जे नहुनु थियो त्यो भैसक्यो । दैबको अगाडी मनुष्यको के लाग्दो रैछ र ।

अब आफुले आफैलाई सम्हाल्ने कोसिस् गर रक्षा नेपालका  भाई बहिनीहरु आफ्नी प्रिय श्वेता आन्टी सँग रमाउन र मायालु हात समाउन आतुर छन् । 

उनीहरुले तिम्रो दरिलो आत्मबलको लागि भगवान लाई पुकारिरहेका छन्  । हामी बिगतमा जस्तै रमाउ ।  हासौ र समाजको लागि बाचौ ।  नानु दुनियाको अगाडी ‘बिचरी’ हैन ”बोल्ड” भएर आऊ ।

मेनुका थापाा

2

3


  •  
  •  
  •