हामी जहाँ भएपनि, जुन समूदायको भएपनि, जुन संस्कृति मान्ने भएपनि, हामीलाई हामीलाई एकताबद्ध गराउने भावनाले हो । यहाँ केही तस्बिर छन् जसले हामी मानव हुनुको नाताले भावनात्मक बनाइदिन्छ । विभिन्न देशका यी तस्बिरहरुले आनन्द, निर्दोषता, निराशा, जिज्ञासा,लगनशीलता आदिलाई प्रतिनिधित्व गर्दछ । जहाँ नेपालको पनि एउटा फोटो समावेश छ ।