मेलम्चीको पानी सुन्दरीजल आइपुग्नै अझै चार महिना लाग्ने

313
  •  
  •  
  •  

काठमाडौं, १८ मंसिर : मेलम्चीको पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आइपुग्न कम्तीमा १ सय ३० दिन लाग्ने भएको छ ।

आयोजनाको निरीक्षणका लागि मंगलबार सुन्दरीजल पुगेको राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिलाई आयोजनाले यस्तो जानकारी गराएको हो । तर, खानेपानी मन्त्रालयमा सचिव गजेन्द्रकुमार ठाकुरले आइतबार विकास समितिमा बोल्दै ६० दिनभित्र मेलम्चीको काम सकिने दाबी गरेका थिए ।

कान्तिपुर दैनिकमा खबर  छ।


  •  
  •  
  •