मेघनाको ‘हेरि रहेउ तिमी, कुरी रहे म’

121
  •  
  •  
  •  

काठमाडौँ, मोडल मेघना मगरको ‘हेरि रहेउ तिमी कुरी रहे म’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । मेघना मगर युटुर्व च्यानलमार्फत सार्वजनिक भएको भिडियोमा मेघना र साइमोन थापाको अभियन देख्न सकिन्छ ।

मनिष श्रेष्ठको स्वर र कृष्ण पाण्डेको छायांकन रहेको भिडियोको निर्देशन लछु गौतमले गरेकी हुन् । वेल डन स्कूलको कभरमा भिडियो निर्माण भएको हो ।

भिडियो हेर्नुहोस 


  •  
  •  
  •