साना दलसँग भट्टराईको छलफल

133
  •  
  •  
  •  

काठमाडौं, १३ कात्तिक (ओएनएस) संविधानका विवादित विषयमासहमति जुटाउने दिन नजिकिँदै गर्दा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले छलफललाई निरन्तरता दिएका छन् ।

सभापति भट्टराईले बिहीवार साना दलका नेताहरुसँग विवादित विषयमा छलफल गरेका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा नेता सुर्यबहादुर थापा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेसँग सामुहिक छलफल गरेका छन् । सिंहदरवारमा भएको छलफलमा राप्रपा नेपाल र राष्ट्रिय जनमोर्चाले भने संघीयताका विषयमा फरकमत राख्दै आएका छन् ।


  •  
  •  
  •