तीन दलको बैठक केही बसेर स्थगित

266
  •  
  •  
  •  

काठमाडौं, १२ असोज (ओएनएस) उच्चस्तरीय राजनीतिक संयन्त्र गठन, अबरुद्ध व्यवस्थापिका संसद सुचारु गर्ने तथा संविधानका अन्र्तवस्तुमा सहमति जुटाउन बसेको प्रमुख तीन दल कांग्रेस, एमाले र एमाामेवादीको बैठक केही वरे बसेर स्थगित भएको छ ।

आइतवार विहान सिंहदरवारमा बसेको बैठकमा दलरु आफ्नो अडान बाट पछि नहटेपछि वार्ता बैठक निष्कर्षविहीन भएको हो । वैठक स्थगित भएपछि दलहरु आन्तरिक छलपmिलमा जुटेका छन् । नेताहरुका अनुसार पहिला आफ्नो दलभित्र छलफल गरेर पुन बैठक बस्ने छ ।

प्रमुख प्रतिपक्ष दल एमाओवादीलगायतका विपक्ष दहरुले उच्चस्तरीय राजनीतिक संयन्त्र गठन हुनुपर्न तथा विगतमा भएका सहमति कार्यान्वयनको माग गर्दै विगत एक महिनादेखि व्यवस्थापिका संसद अबरुद्ध पार्दै आएका छन् ।


  •  
  •  
  •