मिडिया काउन्सिल विधेयक परिमार्जन हुन्छ : अध्यक्ष दाहाल

  Tweet चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिडिया काउन्सिल विधेयकलाई परिमार्जन गरेर अघि बढ्ने बताएका छन् । प्रेस संगठन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले सरकारले ल्याएका कतिपय विधेयकमा आवश्यक गृहकार्य नपुगेको बताए । पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले भने, ‘मिडिया काउन्सिल विधेयकलाई पनि आवश्यक परिमार्जन गरेरै अघि बढ्नुपर्छ भन्ने छ ।’ … Continue reading मिडिया काउन्सिल विधेयक परिमार्जन हुन्छ : अध्यक्ष दाहाल