एमबिबिएस छात्रवृत्ति परीक्षा २७ गते

362
  •  
  •  
  •  

काठमाडौं २१ मंसिर (ओएनएस) :  शिक्षा मन्त्रालयले एमबिबिएस छात्रवृत्ति परिक्षाका लागि अर्को मिति तोकेको छ ।  एमबिबिएस छात्रवृत्तिका लागि शनिबार लिइएको परीक्षा रद्द गरिएको शिक्षा मन्त्रालयले जनाएको छ। परीक्षा सुरुहुनु अगाडि नै गेल्डेनगेट कलेजको सेन्टरबाट प्रश्नपत्र आउट भएको कारण जनाउँदै परीक्षा रद्द गरिएको हो।
प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शनिवार नै दुई प्राध्यापकसहित सातजनालाई पक्राउ गरेको थियो।
मन्त्रालयले रद्द भएको परीक्षा यही २७ गते शनिवार पुन संचालन गर्ने जनाएको छ।
शिक्षा मन्त्रालयको विज्ञप्ति:
MBBS

– See more at: http://nagariknews.com/main-story/story/29038.html#sthash.rqBRp4Zu.dpuf


  •  
  •  
  •