देशका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना

  Tweet काठमाडौं । देशका केही भू–भागको मौसम सोमबार सामान्यदेखि आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशमा आंशिक बदली रहने छ । अन्य भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। प्रदेश १ … Continue reading देशका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना