पहाडी भेगमा वर्षाको सम्भावना

  Tweet काठमाडौं । पश्चिमी वायु स्थानीय वायुको प्रभावले आज अपरान्ह पहाडी भेगमा वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले विशेष गरी देशका पहाडी भू–भागमा सामान्य बदली भई मेघ गर्जनरचट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । अन्य स्थानको समेत मौसममा बदलीको सम्भावना भने कायमै रहेको महाशाखाले जनाएको छ । राति पनि देशको पश्चिमी पहाडी भू–भागका एक … Continue reading पहाडी भेगमा वर्षाको सम्भावना