नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव

  Tweet काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको साथै ‘माह’नामको चक्रवातको आंशिक प्रभाव रहेको मौसम पूर्वानमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशको पश्चिम र मध्य क्षेत्र लगायत पुर्वको पहाडी भु–भागमा आंशिक देखि सामान्य बदली रहेको छ भने अन्य भु–भागमा मौसम सामान्यतया सफा रहेको छ । हेर्नुहोस् मौसम विवरण मौसम विश्लेषण) Meteorological Analysis): हाल नेपालमा पश्चिमी वायुको साथै “Maha” … Continue reading नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव