जलवाष्पयुक्त हावाको प्रभावका कारण देशभर वर्षा(मौसमपूर्वानुमानसहित)

  Tweet काठमाडौं । बंगालको खाडिबाट आएको जलवाष्प युक्त हावाको प्रभावका कारण देशभर मनसुनी गतिविधि सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पुर्वि तराइ, मध्य र पश्चिमका केहि स्थानमा सामान्य बदली भई मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ भने बाँकि भु–भागमा पनि आँसिक देखि सामान्य बादलिको अबस्था छ। हेर्नुहोस् मौसम पूर्वानुमान … Continue reading जलवाष्पयुक्त हावाको प्रभावका कारण देशभर वर्षा(मौसमपूर्वानुमानसहित)