मौसममा खराबी आएपछि काभ्रे र सिन्धुलीमा सात वटा हेलिकप्टर आकस्मिक अवतरण

  Tweet काठमाडौं । मौसममा खराबी आएपछि काभ्रेको पाँचखाल र सिन्धुलीको नेपालथोकमा हेलिकप्टर वटा हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ ।   सोलुखुम्बुमा अलपत्र पर्यटक बोकेका ८ हेलिकप्टरमध्ये ७ ले मौसम खराब भएपछि आकस्मिक अवतरण गराएका हुन् । आकस्मिक अवतरण गराउनेमा कैलाश, मनाङ र सिम्रिक एयरका हेलिकप्टर रहेका छन् । काभ्रेको पाँचखाल नगरपालिकाको वडा नम्बर ५ को जोरपाटी भन्ने … Continue reading मौसममा खराबी आएपछि काभ्रे र सिन्धुलीमा सात वटा हेलिकप्टर आकस्मिक अवतरण