मेघ गर्जनसहित पानी पर्ने सम्भावना

  Tweet काठमाडौं । आज देशका केही स्थानमा मेघगर्जनसहित पानी पर्ने सम्भावन रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हेर्नुहोस् मौसमी विवरण मौसम विश्लेषण (Meteorological Analysis): मनसुनी न्यून चापीय रेखा (Axis of the Monsoon Trough) को पूर्वि भाग औसत स्थान भन्दा केहि माथि (नेपाल नजिक) रहेको छ र अन्य स्थानमा  आसपासमा  अवस्थित छ। बंगालको खाडि वाट अएको जलबास्प युक्त हावाको प्रभावका … Continue reading मेघ गर्जनसहित पानी पर्ने सम्भावना