देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना

88
  •  
  •  
  •  

काठमाडौं । शुक्रबार देशभरको मौसम सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १  नं, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेशका  र  प्रदेश नं ५ का  एक, दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
शुक्रबार राती देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  गण्डकी प्रदेश, प्रदेश  नं ५, र सुदुरपश्चिम  प्रदेशका  एक(दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेको छ। हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ।

हेर्नुहोस्

मौसम विश्लेषण (Meteorological Analysis):-

हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ।

हालको मौसमको अवस्था (Present Weather Status):

हाल देशभर सामान्य बदली रहि प्रदेश नं ५, गन्डकी प्रदेश,सुदुरपश्चिम प्रदेश र वाग्मति प्रदेशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असोज २ गते (शुक्रबार)

दिउँसो : देशभर सामान्यतया बदली रही देशका  केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।प्रदेश १  नं, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेशका  र  प्रदेश नं ५ का  एक-दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  गण्डकी प्रदेश, प्रदेश  नं ५, र सुदुरपश्चिम  प्रदेशका  एक-दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेको छ।

असोज ३ गते (शनिबार)

दिउँसो : देशभर सामान्यतया बदली रही देशका केही  स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।सुदुरपश्चिम प्रदेशका  र प्रदेश नं ५ का  एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।राती : देशभर सामान्यतया बदली रही थोरै  स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  

असोज ४ गते (आइतबार)

दिउँसो : देशभर सामान्यतया बदली रही थोरै  स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  

राती : देशभर सामान्यतया बदली रही थोरै  स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

 प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश ,गण्डकी प्रदेश ,प्रदेश ५ का एक- दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।


  •  
  •  
  •