देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना (मौसम पूर्वानुमानसहित)

  Tweet काठमाडौं । शनिबार देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ। नेपालको पुर्वी तराई भू(भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित छ । देशभर सामान्य बदली रही प्रदेश १, बागमति प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरु र … Continue reading देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना (मौसम पूर्वानुमानसहित)