देशका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने सम्भावना(मौसम पूर्वानुमानसहित)

  Tweet काठमाडौं । मंगलबार देशका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनी न्यूनचापीय रेखा नेपाल नजिकै भएकाले प्रदेश १, २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही ठाउँमा मेघगर्जन सहित ठूलो पानी पर्ने सम्भावना रहेको छ । ठूलो पानी पर्दा बाढी, … Continue reading देशका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने सम्भावना(मौसम पूर्वानुमानसहित)