देशभरको मौसम बदली(मौसम पूर्वानुमानसहित)

  Tweet काठमाडौं । देशभरको मौसम सोमबार सामान्यतया बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार नेपालमा अहिले अरेबियन सागरबाट आएको दक्षिण–पश्चिमबाट बहने मनसुनी वायुको प्रभाव रहेको छ । यस्तै नेपाल नजिकै रहेको मनसुनी न्यून चापीय रेखा पनि प्रभाव छ । सोमबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि … Continue reading देशभरको मौसम बदली(मौसम पूर्वानुमानसहित)