आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति सार्वजनिक(पूर्णपाठसहित)

744
  •  
  •  
  •  

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति सार्वजनिक गरेको छ । सार्वजनिक भएको नीतिमा मर्जरमा जाने बैंकलाई विभिन्न छुट तथा सुविधा दिइने उल्लेख छ ।

‘वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने–गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भई २०७७ असार मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा विद्यमान व्यवस्था अनुसार उपलब्ध हुने सहुलियतका अतिरिक्त थप सहुलियत प्रदान गर्ने व्यवस्था गरिनेछ,’ नीतिमा उल्लेख गरिएको छ ।

मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले २०७७ असार मसान्तसम्ममा मर्ज गरी कारोबार सुरू गर्ने बैंकलाई विभिन्न छुटको व्यवस्था गरिएको बताए ।

हेर्नुहोस् पूर्णपाठ


  •  
  •  
  •