आमा सम्झनेहरूको मातातीर्थमा घुईँचो…(फोटोफिचर)

1369
  •  
  •  
  •  

काठमाडौ, ५ बैशाख(ओएनएस) : आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन । आमा भएकाहरूले आमाको मुख हेरेर विभिन्न थरीका खानेकुरा तथा उपहार दिएर मनाउने गर्छन् भने आमा नभएकाहरूले काठमाडौको दक्षिणपश्चिममा रहेको मातातीर्थमा पुगेर श्राद्ध समेत गरेर आमाप्रति श्रद्धा व्यक्त गरे ।

मातातीर्थमा यो दिनमा विषेश मेला लाग्ने गर्छ । दिवंगत आमाको स्मरणगर्दै श्राद्ध पनि गरेका छन् । मातातीर्थमा रहेका धाराहरूमा स्नान गरे दिवंगत भएकी आमाको आत्मालाई शान्ति मिल्ने र आमाले आशिर्वाद दिने विश्वास गर्ने गरिन्छ ।

हेरौ मातातीर्थमा दिवंगत आमालाई सम्झन पुगेकाहरूको केही तस्विरहरू…

matatirtha ma mela matatirtha ma mela1 matatirtha ma mela2 matatirtha ma mela3 matatirtha ma mela4 matatirtha ma mela5 matatirtha ma mela6 matatirtha ma mela7 matatirtha ma mela8


  •  
  •  
  •