मेस्सी सर्वाधिक कमाउने खेलाडी

  Tweet एजेन्सी । बार्सिलोनाका स्टार लियोनल मेस्सी सर्वाधिक कमाउने खेलाडी बनेका छन् । फोब्सका अनुसार मेस्सीले युभेन्टसका रोनाल्डोभन्दा १८ मिलियन बढी कमाई गरेका छन् । रोनाल्डो उनलाई पछ्याउदै दोस्रो नम्बरमा छन् । मेस्सीले यो वर्ष १२७ मिलियन डलर कमाए । अजेन्टाइन फुटबलर मेस्सीले क्लवबाट ९२ मिलियन डलर कमाएका छन् भने विज्ञापनबाट ३५ मिलियन डलर कमाएका छन् … Continue reading मेस्सी सर्वाधिक कमाउने खेलाडी