मेस्सी सर्वाधिक कमाउने खेलाडी

94
  •  
  •  
  •  

एजेन्सी । बार्सिलोनाका स्टार लियोनल मेस्सी सर्वाधिक कमाउने खेलाडी बनेका छन् ।

फोब्सका अनुसार मेस्सीले युभेन्टसका रोनाल्डोभन्दा १८ मिलियन बढी कमाई गरेका छन् । रोनाल्डो उनलाई पछ्याउदै दोस्रो नम्बरमा छन् । मेस्सीले यो वर्ष १२७ मिलियन डलर कमाए ।

अजेन्टाइन फुटबलर मेस्सीले क्लवबाट ९२ मिलियन डलर कमाएका छन् भने विज्ञापनबाट ३५ मिलियन डलर कमाएका छन् । गत वर्ष मेस्सीले १११ मिलियन डलर कमाएका थिए ।


  •  
  •  
  •