नयाँ मर्यादाक्रममा पाँचौमा समाभुख र प्रदेशप्रमुख तथा २५ औं गाउँपालिका अध्यक्ष

1128
  •  
  •  
  •  

काठमाडौं,१७ माघ (ओएनएस): सरकारले नयाँ मर्यादाक्रम बनाए पछि पाँचौ स्थानमा समाभुख र प्रदेशप्रमुख रहेका छन् भने २५ औं स्थानमा गाउँपालिका अध्यक्ष रहेका छन् । प्रदेश सरकार र स्थानीय तहका प्रतिनिधिहरुलाई समेत समेटेर सरकारले नयाँ मर्यादाक्रम सार्वजानिक गरेको छ ।

गत सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले उक्त नयाँ मर्यादाक्रम बनाएर निर्णय गरेका थिए। यसअघि बनाइएको मर्यादाक्रममा स्थानीय तहका अधिकारीहरुले असन्तुष्टि जनाएपछि सरकारले नयाँ मर्यादाक्रम बनाएको हो ।

यस्तो छ मर्यादाक्रम :

 

 


  •  
  •  
  •