स्थानीय तहमा अस्पताल स्थापना गर्न जग्गा नभए सरकारले लिजमा उपलब्ध गराउने

  Tweet काठमाडौं । सरकारले स्थानीय तहमा स्थापना हुने ५ देखि १५ शय्याका अस्तपालको आफ्नै जग्गा नभएमा लिजमा जग्गा उपलब्ध गराउने भएको छ। गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले शुक्रबार मन्त्रिपरिषद् बैठक सार्वजनिक गर्दै जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउने सम्बन्धी … Continue reading स्थानीय तहमा अस्पताल स्थापना गर्न जग्गा नभए सरकारले लिजमा उपलब्ध गराउने