मन्त्रिपरिषद्ले पायो पूर्णता, हेर्नुहोस् को, को बने मन्त्री(सूचीसहित)

  Tweet  काठमाडौं । सरकार गठन भएको ८८ दिनपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेकी छन्। प्रधानमन्त्री  देउवाको नेतृत्वमा गत असार २९ मा … Continue reading मन्त्रिपरिषद्ले पायो पूर्णता, हेर्नुहोस् को, को बने मन्त्री(सूचीसहित)