प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

92
  •  
  •  
  •  

फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
प्रधानमन्त्री ओलीले बेलुका ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङका अनुसार बैठकमा कोरोना नियन्त्रणका उपायसँगै समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । प्रधानमन्त्री ओलीले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेर प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसित भेटवार्ता गरेका हुन् ।


  •  
  •  
  •