मन्त्रिपरिषद् बैठक बस्दै

  Tweet  काठमाडौं । आज साँझ ४ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ४ बजे मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार आजको बैठक कोरोना महामारी नियन्त्रणका विषयमा केन्द्रित हुने जनाइएको छ ।   Tweet