मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

90
  •  
  •  
  •  

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दैछ । नियमित बैठक सोमबार र बिहीबार बस्ने प्रचलन भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले आज आकस्मिक रुपमा बैठक बोलाएका हुन्।

फाइल तस्बिर

बैठक मध्यान्ह १२ बजे बालुवाटारमा बस्ने भएको छ। आइतबार मन्त्रिपरिषद् बैठक बस्ने गरी शनिबार राति अबेर मन्त्रीहरुलाई सूचित गरिएको थियो।


  •  
  •  
  •