यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

276
  •  
  •  
  •  

काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गरेको छ ।

सरकारका प्रवक्ता, अर्थ, सूचना तथा सञ्चार प्रविधि मन्त्री डा.युवराज खतिवडाले बिहीबार मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गरेका हुन् ।

सरकारले सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेको छ।

हेर्नुहोस्

 


  •  
  •  
  •