साउन ७ गतेसम्म लकडाउन लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

  Tweet काठमाडौं । सरकारले साउन ७ गतेसम्म लकडाउन लम्ब्याउने भएको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले अहिलेकै मोडलको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको हो । प्रदेश, जिल्ला र स्थानीय तहले ठाउँअनुसार कडाई र खुकुलो बनाउन सक्नेछन् तर निर्णय गर्दा केन्द्रसँग समन्वय गर्नुपर्ने जनाइएको छ । यस्तै हवाइ उडान र सीमा नाका पनि साउन ७ गतेसम्म बन्द … Continue reading साउन ७ गतेसम्म लकडाउन लम्ब्याउने मन्त्रिपरिषदको निर्णय