यी भए एमालेबाट मन्त्री, कसले कुन मन्त्रालय पाए?

296
  •  
  •  
  •  

काठमाडौं, २ चैत (ओएनएस) : तेश्राे चरणमा अाज भएकाे मन्त्रिपरिषद विस्तारमा नेकपा एमालेबाट ६ जना मन्त्री भएका छन्।

प्रदिप ज्ञवाली परराष्ट्र मन्त्रालय पाएका छन् भने रविन्द्र अधिकारीले पर्यटन मन्त्रालय पाएका छन्।

त्यस्तै गोकर्ण विष्ट श्रम तथा रोजगार मन्त्रालय पाएका छन् भने, रघुवीर महासेठ भौतिक पुर्वाधार मन्त्रालय पाएका छन्।

त्यस्तै जगत विश्वकर्मा युवा तथा खेलकुद मन्त्रालय पाएका छन् भने गोकुल बास्कोटा सूचना तथा सन्चार मन्त्रालय पाएका छन् र शेरबहादुर तमाङले कानून मन्त्रालय पाएका छन्।

यसअघि जनसंख्या तथा वातावरण मन्त्री भएका लालबाबु पण्डितलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइने बताइएकाे छ।

 


  •  
  •  
  •