मनोज गजुरेल विवाह बन्धनमा बाँधिए

  Tweet  काठमाडौं । चर्चित हास्यकलाकार मनोज गजुरेलले विवाह गरेका छन् । उनले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग सोमबार विवाह गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस र तस्वीर राख्दै गजुरेलले आफूहरु विवाह बन्धनमा बाँधिएको बताएका छन् । मनोज र मञ्जुले भक्तपुरको डोलेश्वर मन्दिरमा विवाह गरेका हुन् । दोस्रो विवाह गरेका मनोजको पहिलो विवाह चार वर्षअघि … Continue reading मनोज गजुरेल विवाह बन्धनमा बाँधिए