भट्टराई दोस्रो कार्यकालको लागि नियुक्त

372
  •  
  •  
  •  

काठमाडौं, ३ चैत (ओएनएस) : व्यवस्थापिका संसद तथा संविधानसभाका महासचिव मनोहरप्रसाद भट्टराई दोस्रो कार्यकालको लागि नियुक्त भएका छन् ।

पाँच वर्षको कार्यकाल समाप्तिपछि दोस्रो कार्यकालका नियुक्त भएका भट्टराईको मंगलबार अपरान्ह सपथ ग्रहण भएकाे छ । उनलाई सभाध्यक्ष नेम्बाङले पद तथा गाेपनीयताकाे सपथ गराएका हुन् । संविधानसभाका अध्यक्ष सुभास नेम्बाङको सिफारिसमा राष्ट्रपति डा. रामबरण यादवले भट्टराईलाई पुनर्नियुक्त गरेका हुन् ।


  •  
  •  
  •