अमेरीकामा उपचारपछि दिल्लीमा देखापरिन मनिषा

209
  •  
  •  
  •  

काठमाडौं, ११ साउन (ओएनएस)  : क्यान्सर माथि बिजय प्राप्त गर्ने बलिउड अभिनेत्री मनिषा कोइराला अमेरीका एक महिनाको उपचारपछि भारत फर्किएकीछन् । दिल्लीको हयात रिजेंसी होटलमा एक बेबसाइटको प्रमोशनमा देखा परेकीछन् । बलिउडमा सन् २०१२ मा बनेको ‘भूत रिटर्न’ अन्तिम पटक देखा परेकीथिइन् ।

manisha 2क्यान्सर माथि जित हासिल गरेकी मनिषा पुनः सिनेमामा फर्कने सम्भावना कम रहेपनि निर्माणमा उनले हात हाल्ने जनाएकीछन् । कार्यक्रममा बोल्दै मनिषाले भनिन्, ‘म यस बेबसाइट मार्फत दर्शकसँग नजिक हुन चाहान्छु । आफ्ना शुभकामना सन्देश र मनका कुरा फ्यानसँग अब म यसै मार्फत सार्वजनिक गर्नेछु ।’


  •  
  •  
  •