म्यान्चेष्टर युनाइटेडले सुम्पियो सिटीलाई लिगको उपाधि

283
  •  
  •  
  •  

वैशाख ३ – जारि सिजनको इंग्लिस प्रिमियर लिगको उपाधि म्यान्चेष्टर सिटीले जितेको छ।
लिगमा सिटीले अब पाँच खेल खेन्न बाँकि छ तर पनि सिटीले पाँच खेल अगाडि नै उपाधि आफ्नो नाममा गरेको छ। सिटीलाई पछ्याइरहेको म्यान्चष्टर युनाइटेडले आइतबार राति लिगको पुछारमा रहेको वेष्टब्रमसँग अप्रत्यासित रुपमा १–० ले पराजित भएपछि उपाधि सिटीलाई सुम्पेको छ।

युनाइटेडको घरेलु मैदानमा भएको खेलमा ७३औँ मिनेटमा जेय रोद्रिगेजले खेलको ७३ औं मिनेटमा गोल गरेका थिए । प्रिमियर लिगमा युनाइटेडले पाँच खेल खेल्न बाँकी रहँदा १६ अंकले पछि छ । ३३ खेलमा दुईवटामा मात्र पराजय भोगेको सिटीले ९३ गोल गरेको छ भने २५ गोलमात्र खाएको छ ।


  •  
  •  
  •